१५ भदौ २०८३, सोमबार | August 31, 2026

प्रहरी महानिरीक्षक थापाले गरे ६ जना प्रहरी उपरीक्षकको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीको ६ प्रहरी उपरीक्षकलाई काज सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार तीन जिल्लाका प्रहरी प्रमुख सहित ६ जना प्रहरी उपरीक्षकहरुको काज सरुवा गरेका हुन् । प्रहरी प्रधान मार्यालयका अनुसार चितवनमा कार्यरत ओम अधिकारीलाई अख्तियारमा सरुवा गरेर नवराज अधिकारीलाई चितवन सरुवा गरिएको छ भने महोत्तरीबाट दिनेश आचार्यलाई अपराध महाशाखामा…