९ पुस २०८२, बुधबार | December 25, 2025

एमाले सांसद मर्यादापालकसँग ‘फाईट’ खेल्दै, अर्थमन्त्री संसोधित बजेट प्रस्तुत गर्दै

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभा बैठकमा संसोधित बजेट प्रस्तुत गरिरहेका छन् । बैठकमा आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् । एमालेका सांसदहरुले सभामुखले बैठक सञ्चालन सुरु गरेसँगै एमाले सांसदहरुले होहल्ला सहित नाराबाजी गरिरहेका छन् । अर्थमन्त्री शर्माले…