२७ माघ २०८२, मंगलबार | February 10, 2026

आईतबार दिनभर तनावग्रस्त रहेको मोतिपुर औद्योगिक क्षेत्र सोमबार सुनसान (फोटो फिचर सहित)

बुटवल । आईतबार दिनभर तनाबग्रस्त रहेको बुटवलको निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्र सोमबार सुनसान बनेको छ । जग्गा कब्जा गर्न आएका व्यक्ति र खाली गर्न आएका सुरक्षाकर्मीबीच झडप भएको सो क्षेत्रमा कफ्र्यू जारी भएको प्रशासन कार्यालयले जनाएको छ । योसगै प्रहरीको बाक्लो उपस्थिती रहेको छ । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगीक…