१५ भदौ २०८३, सोमबार | August 31, 2026

प्रतिनिधि सभाको भोलिको बैठकको कार्यसूची सार्वजनिक, सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौं । भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७र७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् । बैठक बस्नु अघि सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक समेत…