३० चैत्र २०८२, सोमबार | April 14, 2026

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, सात घाइते

सप्तरी । सप्तरीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-६ विरपुरमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्बको ट्याक्टरले विपरीत दिसाबाट जाँदै गरेको बा ९३ प ३५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले…