१५ भदौ २०८३, सोमबार | August 31, 2026

विश्व इतिहासमा आजःम्यास्ट्रिच सन्धिमा हस्ताक्षरदेखि अस्ट्रेलियाको डढेलो

काठमाडौं । आज २०२२ को ७ फेब्रुवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः अस्ट्रेलियाको डढेलो सन् २००९ मा अस्ट्रेलियाको जंगलमा लागेको डडेलोमा आगलागीमा १७३ जनाको मृत्यु भएको थियो । सो आगलागी अस्ट्रेलियाको इतिहासमै दुःखद राष्ट्रिय विपद् हो । म्यास्ट्रिच सन्धिमा हस्ताक्षर सन् १९९२ मा म्यास्ट्रिच सन्धिमा हस्ताक्षर भएको थियो । सन्धिमा हस्ताक्षरसँगै…