काठमाडौं । चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा कोरोना र निमोनियाको उपचार गराइरहेकी मंगेशकरको आइतबार बिहान निधन भएको हो । मंगेशकर एक महिना यता ब्रीच क्याण्डी अस्पतालमै उपचारथ थिइन् । विगत चार-पाँच दिन यता उनको स्वास्थ्यमा उल्लेख सुधार आएको बताइएको थियो। ९२ वर्षीया मंगेशकरलाई ८ जनवरीमा कोरोना पोजेटिभ…