२२ असार २०८३, सोमबार | July 6, 2026

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको ठुलो परिमाणको केराउ बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपाल भित्राइएको २० लाख रुपैयाँ बढीको मटर (केराउ) प्रहरीले नेपालगन्जबाट बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज उपमहानगरपालिका (१ गुलरिया बसपार्क नजिक रहेको मुस्कान ट्रेर्डसमा छापा मारेर ११ सय ३० बोरा अवैध…