पोखरा । पोखराको रूपातालको आकार बढाउन परियोजना सुरु भएको छ । फिल्डमै कार्यालय खोलेर काम थालिएको हो । रूपा अहिले कास्कीको तेस्रो ठूलो ताल हो । यद्यपि, यसको चर्चा खासै हुँदैन । नजिकै भएको बेगनास तालमा पर्यटकको भीड लाग्छ । बेगनास पुगेका कतिपय पर्यटकलाई नजिकै रहेको रूपातालबारे ज्ञान छैन । सरकारले रूपाताललाई आय आर्जनसँग जोड्ने…