११ पुस २०८२, शुक्रबार | December 26, 2025

एमालेमा बस्ने कि एस पार्टीमा, जसपामा बस्ने कि लोसपामा ? भदौ २२ सम्म दल रोज्न पाइने !

काठमाडौं । निर्वाचन आयोगले हालै मात्र विभाजित नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने समय दिएको छ । आयोगले एमाले र जसपाका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो । आयोगले एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर बनेको…