११ पुस २०८२, शुक्रबार | December 26, 2025

पाँच दलीय गठबन्धनलाई जोगाउने चुनौती कायमै छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनलाई जोगाउने चुनौती रहेको बताएका छन् । योङ कम्युनिष्ट लिग वाईसीएलको भर्चुअल भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमन र निरंकुशताका विरुद्ध बनेको गठबन्धनलाई जोगाइराख्ने चुनौती रहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिले भने, ‘हामी पाँच पार्टी एक ठाउँमा उभिएका छौं । धेरै ठूलो…