१८ चैत्र २०८२, बुधबार | April 2, 2026

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले विज्ञप्ति जारी गर्दै हिंसाबाट समस्याको समाधान नहुनेभएका कारण वार्ता र संवादमार्फतमा आउन आन्दोलनरत पक्षलाई आग्रह पनि गरेका छन् ।