१४ भदौ २०८३, आइतबार | August 30, 2026

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी



काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेश अनुसार जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा र पेप्सीकोला क्षेत्रमा कर्फ्यू लागू गरिएको हो। मंगलबार बिहान ८:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको हो ।

यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि सोमबारदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश लागू गरिसकेको छ। बानेश्वरमा भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएपछि प्रशासनले थप सुरक्षा व्यवस्था कडाइ गरेको हो।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : ०७ बजे

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी