२९ चैत्र २०८२, आइतबार | April 12, 2026

नेपालगन्ज जहाँ मुस्लिम दाजुभाईले हिन्दु दिदीबहिनीसँग सप्तरङ्गी टीका लगाउँछन्

नेपालगन्ज । पश्चिम नेपालको एउटा शरह नेपालगन्ज नेपालमा सदभावको शहरका नामबाट पनि प्रसिद्ध रहेको छ । विश्व जनमानसमा धर्मका नाममा लडाँई झगडा भईरहँदा नेपालगन्जमा ईद मनाउन र शुभकामना दिन हिन्दुहरु मज्दिज पुग्छन् भने मुस्लिम अगुवाहरुले दशैं र तिहारमा हिन्दुको घरमा टीका थाप्न आउने गर्दछन् । मस्लिम समुदायको ईदमा इदगाहामा गएर हिन्दुहरुले गला मिलाउँदै इद मिलन…