६ चैत्र २०८०, मंगलबार | March 19, 2024

पाल्पामा भैलो खेल्दा खेल्दै बलात्कार



पाल्पा । पाल्पामा देउसी भैलो खेल्न निस्मेका समुहकै एकजना युवकले १३ वर्षिया नावालिकलाई बलात्कार गरेका छन् । पाल्पाको रामपुर १० होङ्दीमा शुक्रबार राती ११ बजे सँगै भैलो खेलिरहेका १३ वर्षिया नाबालिकलाई सोही समुहका २५ वर्षिय नेत्र सारु मगरले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भैलो खेल्न निस्केकी ती बालिकालाई घरदेखि ८०० मिटर टाढा बारीमा लगेर करणी गरेको स्थानीयले देखेर प्रहरीलाई खबर गरिदिएका थिए । करणी भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पा र हुँगी प्रहरी चोकीबाट प्रहरी परिचालन गरि बलात्कारका आरोपित सारुलाई नियनत्रण लिइएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए ।

बालिकालाई स्वास्थ्य परीक्षण गराई संरक्षमा राखिएको र सारुमाथि अनुसन्धान भईरहेको डीएसपी त्याँतीले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : १९ बजे

नयाँ समीकरण मेरो प्रधानमन्त्री पदको कारणले बनेको होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा

एनआरएनएले ‘लगानी शिखर सम्मेलन-२०२४’ मा नेपाल सरकारसँग सहकार्य गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएले ूलगानी शिखर सम्मेलन २०२४ू मा

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन आवश्यक छैन : केपी ओली

काठमाडौं। प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र सङ्कल्प सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता

बहुलता र बहु पहिचान भएको नेपाललाई एकल चिन्तन र सोँचबाट संबिधान बनाईयो र शासन चलाईयो : राजेन्द्र महतो

नेपालगन्ज । मधेसबादी दलबाट अलग्गिएर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान थालेका