१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

आजको मौसम : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षाको सम्भावना रहेको छ । यससँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज बिहान देशका विभिन्न स्थानमा मौसम बदली रहेको…