२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सरकारलाई राष्ट्रपति भण्डारीको प्रश्न : लुम्बिनीको विकास गर्न गुरुयोजना किन रोकिएको छ ? आन्तरिक कारण के–हो ?

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध नेपाल र नेपालीको गारव भएको बताएकी छिन् । गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मेका कारण पनि बुद्धको जन्मस्थल नेपाल र नेपालीको गौरव भएको बताइन् । उनले बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न सक्नुपर्ने उल्लेख गर्दै बुद्ध दर्शनको…