२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

जनगणनाका गणकलाई प्रशिक्षण

बुटवल । राष्ट्रिय जनगणनामा खटिने गणकहरुलाई प्रशिक्षण दिन शुरु गरिएको छ । बुटवल उपमहानगरको गणनामा खटिने गणकहरुका शनिबार देखि ४ दिने शुरु भएको हो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै यसपटक घर, जनावर र मानिसको गणना हुने भएकाले पनि गणनाबाट आउने तथ्याँक महत्वपुर्ण हुने बताईन । उनले अहिले तयार गरिएको जनगणनाको…