१२ पुस २०८२, शनिबार | December 27, 2025

दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले अध्यादेशको प्रतिवाद गर्ने चेतावनी दिएको हो । कुनै पनि दल विभाजन गर्ने योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवाली सरकारको विभाजनकारी योजनाको सशक्त प्रतिवाद गर्ने गर्ने निर्णय भएको बताए । अध्यादेश…