१२ पुस २०८२, शनिबार | December 27, 2025

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक शुरु भए लगत्तै स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक प्रारम्भ हुनासाथ स्थगित भएको छ । बैठकको प्रारम्भमा नै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख पुर्ण घर्तीले बुधबार १ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् । बैठक शुरु भए लगत्तै एमाले प्रमुख सचेतक भुमिक्कवर ढकालले समय माग गर्दै एमालेबाट अनुशासनकाे कारवाहीमा परेका २…