बुटवल । लुम्बिनी प्रदेशमा सरकार फेरिएपछिको पहिलो प्रदेशसभाको नर्वाैं अधिवेशन आजबाट शुरु हुँदैछ । संविधानको धारा १६८(२) अनुसार नियुक्त भएका मुख्यमन्त्री कुल प्रसाद केसीले संसदको विश्वासको मत लिने यो अधिवेशनको प्रमुख कार्यभार हुनेछ । आज दिउँसो १ बजेबाट प्रारम्भ हुने प्रदेशसभाको हिँउदे अधिवेशनमा आजै मुख्यमन्त्री केसीले विश्वासको मत माग्ने सम्भावनाको चर्चा रहेपनि मुख्यमन्त्री केसीले आजै…