काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले एमाले विभाजनको उद्देश्य सहित दल विभाजनको अध्यादेश ल्याउने तयारी गरेको आरोप लगाएका छन् । आज राती अवेर एक वक्तव्य प्रकाशित गर्दै अध्यक्ष ओलीले सरकारले पूर्व प्रतिवद्धता विपरित हठातमा प्रतिनिधिसभाको चालु अधिवेशन हठातमा अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजित गर्ने षडयन्त्रण गरिएको बताएका…