७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आज प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । संघीय संसद सचिवालयका अनुसार
बैठक आज दिउँसो २ बजेका लागि सूचना गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन–२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको भएपनि एमालेको पालिका अधिवेशनको दिन परेको भन्दै सारिएको थियो । यस अघिको बैठक एमालेले लगातार अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ९ : ३७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल