१२ पुस २०८२, शनिबार | December 27, 2025

राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह अफगानिस्तानबाट पलायन

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरूल्लाह सालेहले देश छोडेका छन् । तालिवान विद्रोहरूहरूले देशको अधिकांश भूभाग कब्जा गर्दै राजधानी कावुलमा प्रवेश गरेपछि राष्ट्रपति र उपराष्ट्रपति देशबाट पलायन भएको बीबीसीले जनाएको छ । उनीह‌रू ताजकिस्तान गएको रोयटर्सले जनाएको छ । तालिवान लडाकुहरू आइतबारमात्रै कावुल प्रवेश गरेका थिए । तर तालिवान नेतृत्वले कावुलमा कुनै…