२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

दोधारमा किसान : पाकेको धान काटौँ कि नकाटौँ

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम खुलिसकेको छैन । मौसम बादल लागेर धुम्म भइरहेको छ । छर्लङ्ग मौसम नखुल्दा किसानले खेतमा लगाएको धान पाकेर पहेँलपुर हुदाँसमेत काट्ने हिम्मत जुटाउन सकेका छैनन् । बेमौसमी वर्षाले तर्सिएका जिल्लाका किसान धान काट्दा भन्दा नकाट्दा…