२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

तत्काल राहतको व्यवस्था गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका छन् । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा नेता पौडेलले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गर्नुपर्ने बताएका हुन् । “बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पु-याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका…