उदयपुर । कोरोनाको जोखिम बढेसँगै थारु कल्याणकारिणी सभा उदयपुरले आयोजना गरिएको तेस्रो माघी महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । थाकसले गरेको निर्णय अनुसार थारु समुदायले धार्मिक तथा सांस्कृतिक महोत्सवको रूपमा मनाउँदै आएको माघी पर्व यो वर्ष कोभिडको कारणले स्थगित गरेको जनाएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गरेको पुस २७ गतेको सूचना अनुरूप…