१६ भदौ २०८३, मंगलबार | September 1, 2026

प्रतिनिधिसभा बैठक फागुन १५ गतेसम्म स्थगित



काठमाठौं । प्रतिनिधिसभा बैठक फेरि एकपटक सूचना टाँसेर स्थगित भएको छ ।

बिहीबार सूचना टाँसेर स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने जनाइएको थियो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

तर, विवादास्पद एमसीसी सम्झौता सैद्धान्तिक छलफलका लागि पेश गर्ने या नगर्ने विषयमा दलहरुबीच सहमति बन्न नसकेपछि सरकारले पुनः दुई दिनको समय माग गरेको हो ।

अब अर्को बैठक फागुन १५ गते मात्र बस्ने भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : ३३ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि