काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार गरिएको बैठक र त्यसले गरेका नियुक्ति असंवैधानिक नभएको दाबी गरेका छन् । प्रधानन्यायाधीस राणालाई सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीस राणाले नेपालको संविधानअनुसार नै अध्यादेशमार्फत संवैधानिक परिषद्को संशोधन भै बैठक बसेको दाबी गरेका छन् । प्रधानन्याधीस राणालाई समेत समेत विपक्षी बनाएर सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च…