काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेता र गठबन्धनको कार्यदलबीच संयुक्त छलफल भैरहेको छ आज सार्वजनिक गर्न लागि एको सरकारको साझा न्यूनतम कार्यक्रमका विषयमा गठनबन्धनका नेताहरुबीच छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलबाट कार्यदलले तयार पारेको प्रतिवेदनमाथि अन्तिम निस्कर्ष निकालिने छ । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका…