१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

लुम्बिनीको नियमित सरसफाइ गर्न उपाध्यक्ष डा. लामा झाडु बोकेर सडकमा

लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी परिषरको नियमित सरसफाई अभियानको सुरुवात गरेका छन् । उपाध्यक्ष लामाले शान्ति दीप अगाडि नियमित झाडु लगाएर सरसफाइ अभियानको शुभारम्भ गरेका हुन् । लुम्बिनी विकास कोषले प्रत्येक शनिबार सरसफाइ अभियान संचालन गर्ने योजनासहित उनले सबै कर्मचारी र  सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान…