२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

मास्क नलगाउने यात्रुलाई सवारी चढ्न निषेध; मेला, महोत्सव सभा जुलुस गर्न रोक

काठमाडौं । काठमाडौं उपत्यकाभित्र मास्क नलगाई सार्वजनिक सवारी साधनमा चढ्न नपाइने भएको छ । उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिदेखि लागुहुने गरी सार्वजनिक सवारी साधनमा मास्न नलगाई यात्रुलाई चढ्न रोक लगाउने निर्णय गरेका हुन् । प्रशासनले सर्वसाधारणले टिकट काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न पनि निर्देश गरेको छ । यस्तै सिट क्षमता भन्दा बढी यात्रु…