ताप्लेजुङ । ताप्लेजुङका विभिन्न हिमाली बस्तीमा हिमपात पर्न सुरु भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै जनजीवन प्रभावित हुन पुगेको हो । घुन्सा क्षेत्रमा बुधबारदेखिनै सामान्य रुपमा हिमपात हुन सुरुभए पनि शुक्रबार भने निकै बाक्लो हिमपात पार्न थालेको घुन्साका…