१४ पुस २०८२, सोमबार | December 29, 2025

जसपाको आधिकारिकताका लागि सनाखत जारी, यादव भन्छन् – आत्मालोचना गरे ठाकुरलाई पार्टीमा ठाउँ दिन्छौं

काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी सदस्यहरुको सनाखत भैरहेको छ । जसपाको विवादबारे फैसला गर्न आयोगले आज ५१ जना कार्यकारिणी सदस्यहरुलाई सक्कल नागरिकतासहित उपस्थित गराएर हेड काउन्ट गराइरहेको छ । आयोगमा दुवै पक्षका सदस्यहरु उपस्थित भएर सनाखत गराइरहेका छन् । तर, अध्यक्ष यादवको पक्षमा भने बहुमत सदस्यहरु उभिएका छन् । यसअघि ठाकुर…