१० भदौ २०८३, बुधबार | August 27, 2026

विवेकशील साझा पार्टीबाट मिलन पाण्डे साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए । पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्र :   मितिः ६ पुष…