२२ माघ २०८२, बिहिबार | February 5, 2026

जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुग्यो

काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । कोभ्याक्स परियोजनामार्फत जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । पहिलो खेपमा आज ३ लाखभन्दा बढी डोज खोप आएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज…