पाल्पा । तानसेन-रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिएको छ । सडक चौँडा गर्नका मंसिर २५ गतेदखि पुस १० गतेसम्मका लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको हो । जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने कामका लागि १५ दिनसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यलय पाल्पाले जनाएको छ । समयमै काम…