२२ असार २०८३, सोमबार | July 6, 2026

जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सको उत्कृष्ट सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले उत्कृष्ट सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले पावर प्लेका ६ ओभरमै कुनै विकेट नखोसी ४५ रनको बलियो आधार तयार गरेको हो । पोखराका ओपनर दिनेश खरेल २७ रनमा तथा उनका साथी एडम रोसिङ्टन १८…