बाग्मती । बागमती प्रदेशको राजधानी रहेको हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि रेखाङ्कनको काम सुरु भएको छ । लामो समयदेखि विवादित सो सडकको विस्तारका लागि मुख्य सडकको दायाँबायाँ दुवैतर्फको संरचना हटाउन माइकिङ र रेखाङ्कनको काम भइरहेको हो । सडक सीमाभित्र पर्ने संरचना हटाउन पटकपटक सूचना जारी गर्दासमेत स्थानीयले अटेर गरेपछि स्थानीय प्रशासनले त्यस्ता संरचना हटाएर…