२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

अर्घाखाँची । गएराति पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ अडगुरीमा गएराति पहिरोले जीवलाल सुनारको घर पुरिएको हो । घर पुरिँदा उनकी ९ वर्षीया छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले बताए । पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन्…