खजुरा । सीमानाकाबाट हरेक दिन नेपाल भित्रनेहरुमा कोरोना संक्रमण पष्टि हुन थालेपछि बाँके जिल्लाका स्थानीय तहहरुले सम्भाव्य कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी सुरु गरेका छन् । बाँकेको खजुरा गाँउपालिकाले कोरोना संक्रमणको दर बढेसँगै त्यस विरुद्ध लड्ने तयारी गरेको जनाएको छ । पहिलो र दोस्रो कोरोनाको लहरका बेला पनि उत्कृष्ठ कार्यक्रम सहित संक्रमण विरुद्ध उभिएको खजुराले…