२२ असार २०८३, सोमबार | July 6, 2026

ईश्वर पोखरेलद्वारा एमाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। मंगलबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेका हुन्। विज्ञप्तिमा पोखरेलले राष्ट्र, जनता र पार्टीलाई सधैँ सर्वोच्च स्थानमा राखेको उल्लेख गर्दै जीवनका उतार–चढावमा इमान र निष्ठाबाट कहिल्यै विचलित नभएको जनाएका छन्। “शक्तिमा होइन,…