१७ पुस २०८२, बिहिबार | January 2, 2026

स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले भने : हल्ला नगरी खोप ल्याएर चमत्कार देखाउँछौं

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । श्रेष्ठले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए। “कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम…