१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

पछिल्लो २४ घन्टामा थपिए २,५२५ जना कोरोना संक्रमित, ३५ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ९०९ आरटी पिसिआर र ४ हजार ९०१२ एन्टिजेन गरी कुल १४ हजार ८१० जनामा परीक्षण गरिएकोमा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको प्रेस ब्रिफिङमा सो जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ५१ हजार १ र एन्टिजेनबाट ८० हजार ९६७ जना पुगेको छ ।

यस्तै, आज थप २०८६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख २ हजार १८३ जना पुगेको छ । निको हुनेको दर ९३.५ प्रतिशत छ ।

आज संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ५६८ पुगेको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ५ : २० बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा