१० माघ २०८२, शनिबार | January 25, 2026

आज ७४ औँ मदन भण्डारी जयन्ती

काठमाडौं । आज तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । एमाले र मदन भण्डारी फाउण्डेशनले आज विविध कार्यक्रम गरी जननेता भण्डारीको जन्मजयन्ती मनाउन थालेको हो । एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ । कमिटीको आयोजनामा आज ७ः३० बजेदेखि ८ः३० बजेसम्म त्रिपुरेश्वरदेखि दशरथ रङ्गशालादेखि…