काठमाडौं । आईसीसी विश्वकप तयारीका क्रममा अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा साउथ अस्ट्रेलियामाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा सबै विकेट गुमाउँदै २४२ रनको योगफल खडा गर्यो । जवाफी ब्याटिङमा नेपालले ४४ दशमलव १ ओभरमा ८ विकेट गुमाउँदै २४४ रन पूरा…