काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग-२ को खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेको छ । स्कटल्याण्डको डन्डीमा घरेलु टोलीका कप्तान रिची बेरिङ्गनले टस जितेर नेपाललाई बलिङको निम्ताे दिएका हुन् । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । गत साताको अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो । सिरिजमा नेपाल…