२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

सुन तोलामा तीन हजारले घट्यो



काठमाडौं । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ११ : ०६ बजे

मुकु सुवेदीको ‘ख्याल ख्यालमे’ सार्वजनिक, विजय र समीक्षा चौधरीको स्वर

बुटवल । थारू गीत-संगीतको क्षेत्रमा नयाँ सांगीतिक प्रस्तुति थपिएको छ

दैलेखमा बिरामी बोकेको जीप दुर्घटना, चालकसहित ६ जना घाइते

सुर्खेत । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको जीप दुर्घटनामा

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा

रसुवा । भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना

एनपीएलमा आज कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज

आजदेखि कोप-३१ सुरु : वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

काठमाडौं । गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी