७ भदौ २०८३, आइतबार | August 23, 2026

ओलीको भाषणलाई डा.बाबुरामको चुनाैती : पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली तथ्यहिन कुरा गर्दे हिँडेको आरोप लगाएका छन् । डा. भट्टराईले आज उनको ट्वीटरमा ट्वीट गर्दै एमाले अध्यक्ष ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिएका हुन् । ओलीले आज कर्णाली काठमाडों सम्पर्क मञ्चको कार्यक्रममा जनयुद्धका बेला जुनयुद्धकै पैसाले भट्टराई…