१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रहरी परिसरबाटै पक्राउ परे राप्रपा सांसद दीपक सिंह

काठमाडौं । प्रदर्शनको क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपाका एक सांसदलाई प्रहरीले पक्राउ गरेको छ । राप्रपा सांसद दीपक सिंहलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरबाटै नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालयमै उत्तेजक अभिव्यक्ति दिएपछि सिंहलाई नियन्त्रणमा लिएको एसपी अपिलराज बोहराले बताए । राप्रपा नेपाल अध्यक्ष थापालाई प्रहरीले आज दिउँसो नारायणचौरबाट…